भूकम्पले लखेटेपछि बेँसी झरे, दशकपछि बाढीले फेरि बास उठायो
२०७२ साल वैशाख १२ गोरखाको बारपाक र सुलीचौर केन्द्र बनाउँदै गएको विनाशकारी भूकम्पले नुवाकोट, धादिङ र रसुवामा धेरै मानवीय र भौतिक क्षति भयो।पहाडमा बनेका कमजोर संरचनाकै कारण घर भत्किएर मानवीय क्षति भएपछि उनीहरू सुरक्षित बस्ती खोज्न थाले। भिरालो पहाडबाट उनीहरू समथर ठाउँको खोजीमा लागे।त्रिशूली नदीको किनार उनीहरूले खोजेजस्तै ठाउँ थियो। समथर, १२ महिना पानीको सुविधा। चिम्ट्याइलो माटो, दुईपटक धान र गहुँ फल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







